शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सहकारीको सात खर्ब पुँजी डुब्न नदिन छुट्टै ऐन : सभामुख घिमिरे

वित्तीय सुशासनमा केन्द्रित हुन सहकारीका सीईओलाई सरोकारवालाको सुझाव। सहकारीका सञ्चालकले बदमासी गरे त्यसको प्रतिवाद व्यवस्थापकले गर्नुपर्ने धारणा।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

श्रमिक महिलालाई छुँदैन महिला दिवसले

सहरमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रभातफेरि र सभाको तयारी भइरहँदा वुधी थारू जस्ता श्रमिक महिला कामको खोजीमा भौँतारिरहेका छन्। उनीहरुलाई प्रत्येक वर्ष तामझामका साथ मनाइने अन्तर्राष्ट्रिय महिला दिवसले छुनसकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

कुर्सीकै लागि अहिलेको गठबन्धन- नेता खनाल

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

नारायणी किनारमा एक जनाको शव भेटियो

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

राष्ट्रपति भण्डारीको सात वर्षे कार्यकाल गौरवपूर्ण : केपी ओली

भण्डारीले सात वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी विवादरहित र कुशलतापूर्वक वहन गरेको एमाले अध्यक्ष ओलीको दाबी।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

जनयुद्धका सहयात्री विप्लव र प्रकाण्डसँग प्रधानमन्त्री प्रचण्डको छलफल

विगत सरकारसँग भएको तीन बुँदे सहमतिअनुसार राजनीतिक आस्थाका बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने विप्लवको मागमा प्रचण्डले जनाए सहमति।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

महेश बस्नेतलाई भेट्न गुण्डु पुगे मेयर बालेन

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

रास्वपाले राष्ट्रपतिबारे बिहीबार मात्रै निर्णय लिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

सुनको मूल्य घट्दा कतिमा भइरहेको छ कारोबार?

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

रेमिटलीबाट पठाएको पैसा सिधै आइएमई पे वालेटमा

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

नारी दिवसमा इसेवाको विशेष अफर

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

सरकारी ढुकुटीको विवरण बटुल्दै अर्थ मन्त्रालय 

चालू आव २०७९/८० को बजेटमा सरकारका मन्त्रालय र निकाय मातहत छरिएर रहेकालाई एउटै बनाउने र अनावश्यक कोष खारेज गर्ने घोषणा गरिएकाले मन्त्रालयले सरकारी कोषमा रहेका रकम सोधीखोजी गर्न थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

चिकित्सा शिक्षा आयोगले बाँड्यो डाक्टरी कोटा

आयोगको कार्यकारी समिति बैठकले विभिन्न २१ वटा शिक्षण अस्पताल/कलेजको एमबीबीएसका लागि १ हजार ८९५ कोटा निर्धारण गरेर बाँडफाँट गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

पत्रकार न्युरेसहित ६ नारी सम्मानित

११३औं नारी दिवसको अवसरमा कैलालीमा पत्रकार जमुना न्युरेसहित समाजमा विभिन्न क्षेत्रमा योग्दान पुर्‍याउँदै आएका ६ जना नारी सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

नेवानिको विमान लिएर युएई उडे दुई महिला पाइलट

नेवानिले अन्तर्राष्ट्रिय महिला दिवस अवसर पारेर नेपाली महिला पाइलटलाई युएई उडानमा सहभागी गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९