बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सफारीको ठक्करबाट सुनसरीमा  एक महिलाको मृत्यु

आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

नेविसंघको केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी

नेविसंघ विद्यार्थी संघको असन्तुष्ट समूहले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

केले जोड्दैछ टुक्रा-टुक्रा भएको माओवादीलाई ?

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही वर्ष पहिलेको एक सार्वजनिक कार्यक्रममा दिएको राजनीतिक भाषणलाई लिएर सङ्क्रमणकालीन न्यायसँग जोडिएको मुद्दा नियमित रुपमा सर्वोच्च अदालत पुर्‍याइएपछि माओवादी घटकहरू...
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

उपराष्ट्रपतिका लागि चारजना उम्मेदवार

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

सिन्धुली बस दुर्घटनाका तीन मृतकको सनाखत

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

सिन्धुली बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत

बस दुर्घटनामा ज्यान गुमाउमध्ये सिद्धिचरण नगरपालिकाका पेशल भुजेल, मानेभन्ज्याङ पालिकाका देवबहादुर सार्की र कटारी नगरपालिकाका कुमारी मगरको सनाखत भएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

एमाले संसदीय दलको प्रमुख सचेतक नियुक्त भए गिरी 

एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले पदम गिरीलाई प्रमुख सचेतकमा मनोनीत गरेको पत्र दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

सत्तारुढसहित ९ माओवादी पार्टीको एकै स्वर : द्वन्द्वकालीन घटना सर्वोच्चबाट टुंग्याउन पाइँदैन

सत्तारुढसहितका माओवादी धारका नेताहरूले द्वन्द्वकालीन घटनाको निरुपण गर्ने बहानामा संवैधानिक व्यवस्थाभन्दा बाहिरका गतिविधि अमान्य हुने चेतावनी दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

रोहितले पारी सम्हालेपछि नेपालसामु निरीह बन्यो यूएई

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

मन्त्री होइन, प्रधानमन्त्री बन्न चाहन्छु : गगन थापा

प्रधानमन्त्री प्रचण्डलाई दल वा गठबन्धनको नेता नभई सरकारको नेता हुन गगनको सुझाव।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

नेपालले यूएईलाई हरायो, जोगियो एकदिवसीय मान्यता

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

पहिलो कारोबार दिन सेयर बजार राताम्य

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

आयात र निर्यात दुवै घट्यो

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

एमालेले शान्ति सम्झौता भंग हुने अवस्थामा पुर्‍याएको देव गुरुङको आरोप

एमाले नेतृत्वले प्रतिनिधिसभामा विधेयक पुगे पनि शान्ति प्रक्रिया टुंग्याउन नचाहेकाले शान्ति सम्झौता भंग भए त्यसको सबै जिम्मेवारी उसैले लिनुपर्ने गुरुङको तर्क।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

कांग्रेस रहेनन् नवनिर्वाचित राष्ट्रपति पौडेल

राष्ट्रपति निर्वाचित भएपछि दलमा आबद्ध हुन नहुने प्रावधानअनुसार पौडेलले कांग्रेससँगको संलग्नता परित्याग गरेका हु्न्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

जिम्मा लिएको काम लथालिंग पार्दा निर्माण व्यवसायी आलोचित : प्रधानमन्त्री प्रचण्ड

बेलाबेला ठेकेदार हराएको सूचना भन्दै सामाजिक सञ्जालमा निर्माण व्यवसायीप्रतिको आक्रोश ‘ट्रोल’ हुने हुँदा यसले निर्माण क्षेत्रको वास्तविक चित्र प्रस्तुत गरेको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

सात बुँदे माग राखेर सडकमा उत्रिए व्यवसायी

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

एक महिनामै १ खर्ब ४ अर्ब भित्रियो रेमिट्यान्स

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९