बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मलको अनुदान घटायो सरकारले, किसानलाई महँगो पर्ने

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना : एकको मृत्यु, सात घाइते

गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

पद बहाली गरे राष्ट्रपति पौडेलले

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

राष्ट्रपति पौडेलबाट सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण

राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित सहिद स्मारकमा रहेको सहिद स्तम्भमा पुष्पगुच्छा चढाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

शीतलनिवासले सार्वजनिक गर्‍यो राष्ट्रपति पौडेलको आधिकारिक तस्बिर

राष्ट्रपतिको तस्बिर देशभरका सरकारी कार्यालयमा झुन्ड्याउने चलनअनुसार शीतलनिवासले पौडेलको नयाँ तस्बिर सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

आगलागीबाट करिब डेढ करोड बढीको धनमाल क्षति

मुलुकका विभिन्न स्थानमा भएको आगलागीका कारण डेढ करोड रुपैयाँ मूल्य बढीको धनमाल नष्ट भएको विवरण प्रहरीले सार्वजनिक गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

नजिकबाट चिनौं राष्ट्रपति रामचन्द्र पौडेललाई

मध्यम वर्गीय किसान परिवारमा जन्मिएका राष्ट्रपति पौडेललाई  अध्ययनशील, संघर्षशील तथा सादगी व्यक्तित्वको रुपमा लिने गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

एमाले संसदीय दलको उपनेता चयन भए नेम्बाङ

नेम्बाङ २५ फागुनको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

सांसदबाट राजीनामा दिए राष्ट्रपति पौडेलले

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीलाई दिए आँखीझ्याल उपहार

प्रधानमन्त्री प्रचण्डले भण्डारीलाई बिदाइ गर्दा मयूरको बुट्टा अंकित विशेष प्रकारको आँखीझ्याल उपहार दिएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

संघीय शिक्षा ऐन जारी गर्ने गृहकार्यमा छौं : प्रधानमन्त्री प्रचण्ड

संघीय शिक्षा ऐन पारित भएपछि शिक्षा क्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन हुने प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

निवर्तमान राष्ट्रपति भण्डारीलाई राष्ट्रपति पौडेलले गरे बिदाइ

राष्ट्रपति पौडेलले शीतलनिवासमा सपथ लिएपछि निवर्तमान राष्ट्रपति भण्डारी सवार गाडीसम्मै पुगेर गरे बिदाइ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई एकमात्र जित आवश्यक

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

शीर्ष नेतृत्वसँग मत माग्दै उपराष्ट्रपतिका उम्मेदवार रामसहाय 

जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रहेका रामसहायले आफूलाई मत दिन आग्रह गर्दै कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एसलगायत दलका शीर्ष नेतृत्वसँग भेटघाट गर्न थालेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

कामु प्रधानन्यायाधीश कार्कीले गराए राष्ट्रपति पौडेललाई शपथ

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

उपराष्ट्रपति निर्वाचन : प्रमिलाले गरिन् उम्मेदवारी फिर्ता

प्रमिलाले उपराष्ट्रपतिमा जसपाबाटै उम्मेदवार रहेका सांसद रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९