बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेकपा एसले माग्यो गृहसहितका तीन मन्त्रालय 

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीमा दलीय भागबन्डा भएपछि नेकपा एसले माग गरेअनुसारका मन्त्रालय पाउनैपर्ने नेता राजेन्द्र पाण्डेको तर्क।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

दलीय भागबन्डामा चुनिइँदै उपराष्ट्रपति, अष्टलक्ष्मी र ममता मतदानबाटै वञ्चित

सरकार समर्थक १० दलीय गठबन्धनभित्र कुरो नमिलेपछि चुनावी मैदानमा उत्रिएका सत्तारुढ गठबन्धनका दुई जना र एमालेबाट अष्टलक्ष्मी शाक्यबीच उपराष्ट्रपतिका लागि मतदान भइरहेको छ।   
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

उपराष्ट्रपतिलाई कांग्रेस सभापति देउवाले गरे मतदान

उपराष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

उपराष्ट्रपतिका लागि प्रधानमन्त्री प्रचण्डले गरे मतदान

उपराष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मतदान गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

सुनको मूल्य बढेको बढ्यै, आज कतिमा हुँदैछ कारोबार

केही दिनयता नेपाली बजारमा सुनको मूल्य बढिरहेको छ। यो सातामात्रै सुनको मूल्य तोलाकै ५ हजार ३०० रुपैयाँले बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

काठमाडौंमै भेटियो नक्कली नोट, दुई जना पक्राउ

काठमाडौंको कालोपुलबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

विश्वकप छनोटमा सफलता दिलाउने खेलाडीलाई बाँडिँदै जनही ३ लाख नगद पुरस्कार

गत महिना स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जितेलगत्तै खेलाडीलाई जनही २ लाख दिने घोषण गरेका प्रधानमन्त्री प्रचण्डले पुनः यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

संसद् भवन परिसरमा उपराष्ट्रपति निर्वाचनको चहलपहल [तस्बिरहरू]

शुक्रबार बिहान १० बजेदेखि सुरु भई ३ बजेसम्म जारी रहने उपराष्ट्रपति निर्वाचनका लागि यतिबेला मतदान भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

उपराष्ट्रपतिलाई मतदान गर्न किरियापुत्री सांसद संसद् भवनमा

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान गर्न एक जना किरियापुत्री सांसद मतदान स्थल संसद भवन पुगेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

संघीय सरकारबाट ७५३ स्थानीय तहले पाए साढे ६ करोड वित्तीय समानीकरण अनुदान

केन्द्रीय सरकारले यो आवमा कुल १ खर्ब ४६ अर्ब २ करोड ४ लाख स्थानीय तहलार्ई हस्तान्तरण गर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

छुरा प्रहारबाट धनुषामा एक युवा घाइते

धनुषामा एक युवकमाथि छुरा प्रहार भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

बालुवाटारमा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ [तस्बिहरू]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट खेलाडीलाई बालुवाटारमा बोलाएर बधाइ ज्ञापन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

उपराष्ट्रपति पदका लागि मतदान सुरु

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

धनगढीमा वर्षा जारी

धनगढीमा हावाहुरीसहित वर्षा भइरहेको छ। शुक्रबार बिहानदेखि हल्का हावाहुरी चलेको यहाँ अहिले वर्षा सुरु भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्।  
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर। यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

उपराष्ट्रपति पुनको कार्यकाल आज सकिँदै

वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज राति १२ बजेबाट सकिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९