बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रपति पौडेल र भारतीय समकक्षी मुर्मूबीच टेलिफोन संवाद

नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

चुरेबस्तीमा खानेपानी अभाव

नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

डोल्पामा अस्पताल पुग्नै हैरानी

नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

खानेपानी ट्यांकीमा 'जिपिएस'

नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

खेल पूर्वाधारमा लगानी बढाउन राष्ट्रपति पौडेलको आग्रह

नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरव बढाएकामा राष्ट्रपति पौडेलले खेलाडीलाई दिए बधाई।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

तीन दिन लगातार वर्षा हुने 

नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

उपराष्ट्रपति यादव: पार्टी एकताका लागि बसेका थिए आमरण अनसन

मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाएका उनी राजनीतिक जीवन अघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा समर्पित थिए। बाराको कलैयामा अवस्थित श्री पन्ना देवी कन्या माविमा उनी विज्ञान र गणित...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

विश्वकप छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

विभिन्न सात राष्ट्र सम्मेलित विश्वकप क्रिकेट लिग दुईबाट स्कटल्यान्ड पहिलो, ओमन दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने विश्वकप छनोटमा प्रवेश पाएका...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

रामसहाय प्रतिस्पर्धीद्वय एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

चालू आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

उपराष्ट्रपति निर्वाचनको मतगणना हुँदै

निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघ र प्रदेशको मतगणना छुट्टाछुट्टै भइरहेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न, ८२९ मत खस्यो

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेपछि सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

बसले ठक्कर दिंदा पोखरामा एक युवतीको ज्यान गयो

नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

दस दलीय गठबन्धन साँठगाँठवाला ‘सिस्टम’ : एमाले अध्यक्ष ओली

गत २५ फागुनको राष्ट्रपति निर्वाचनपछि कांग्रेससँग सहकार्य हुन सक्ने भनेर दिएको अभिव्यक्तिलाई कांग्रेस महामन्त्री गगन थापाले बढाइचढाइ गरेको ओली आरोप।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

५० प्रतिशत आयात प्रतिस्थापन, २२ लाखलाई रोजगारी, सय खर्बको अर्थतन्त्र बनाउन सकिन्छ: अञ्जन श्रेष्ठ [अन्तर्वार्ता]

नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ ३० वर्षदेखि व्यवसायमा छन्। व्यवसायलाई विविधिकरण गरी लामो विभिन्न क्षेत्रमा लगानी बिस्तार गरेका श्रेष्ठ सफल व्यवसायी मानिन्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

उपराष्ट्रपति निर्वाचनमा रास्वपाको मत ममता झालाई 

राष्ट्रपति निर्वाचनमा रामचन्द्रलाई भोट दिएको रास्वपाले उपराष्ट्रपतिमा भने गठबन्धनका उम्मेदवार रामसहाय यादवको सट्टा सत्तारुढ पार्टीबाटै प्रत्यासी झालाई मत दिने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

राष्ट्रपति पौडेलले क्रिकेट खेलाडीलाई सम्मान गर्न शीतलनिवास बोलाए

नेपाललाई विश्वकप छनोटमा पुर्‍याउने क्रिकेट खेलाडीलाई सम्मान तथा बधाइ दिन राष्ट्रपति पौडेलले शीतलनिवासमा डाकेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९

राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु: यादव

नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९