बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भिरबाट लडेर सोलुखुम्बुमा ३५ वर्षीय युवकको मृत्यु

भिरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण

पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

खैरो हेरोइनसहित काठमाडौंबाट एक जना पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

सिकलसेलको अध्ययन गर्दै जापानी नागरिक डा नाकामुरा

जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएसँगै रिक्त थप दुवै स्थानमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

बिराटनगरमा आज बिहानैदेखी निषेधज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका आज बिहानदेखी केही स्थानमा लगाएको निषेधाज्ञा सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

विवादका कारण आज आरआर क्याम्पसमा स्ववियु चुनाव नहुने

देशका विभिन्न क्याम्पसमा निर्वाचन भइरहँदा आरआरमा भने निर्वाचन नहुने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

आज कुन देशको मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले आज चैत ५ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको १९औं महाधिवेशनबाट निरौला निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल गर्ने

नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

आज प्रतिनिधिसभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

आज देशका यी स्थानमा छ वर्षाको सम्भावना

हाल देशभर आंशिकदेखि सामान्य बदली छ। आज बागमती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशका केही भूभागमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

१४ वर्षपछि यसरी सम्भव भयो स्ववियु निर्वाचन

यसपटक सबै विद्यार्थी संगठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

स्ववियु निर्वाचनका लागि आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

४० वर्षदेखि बेपत्ता भाइ भेटिँदा...

नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

निसानका ईभी खरिद गर्न एभरेष्ट बैंकबाट कर्जा पाइने

नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

एनसेलले ल्यायो मज्जाको प्लान, यस्ता छन् सुविधा

नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्केटमा छुट

नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९