बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

तनहुँमा सात महिनामा ३६ सवारी दुर्घटना, १५ जनाले गुमाए ज्यान

चालू आव २०७९/८० साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परेर १५ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले विवरण सार्वजनिक गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

चैत २७ देखि यो वर्षको बिस्केट जात्रा 

नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

विभिन्न स्थानमा मृतावस्थामा भेटिए ६ जना

मृतावस्थामा फेला परेकामाथि छानबिन र अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवालाई लगियो कारागार! 

प्रहरीले प्रचण्डविरुद्ध नारा लगाउने युवालाई नियन्त्रणमा लिँदा मुख थुनेको दृष्य सञ्चार माध्यममा सार्वजनिक भएपछि नागरिक स्तरबाटै प्रधानमन्त्रीको विरोध भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

मेयर बालेनविरुद्ध प्रदर्शनमा उत्रिए सुकुमबासी

नदी किनारमा बसेका भूमिहीनलाई नहटाई जग्गाधनीपुर्जा दिनुको साटो उठीबास लगाउन थालेको सुकुमबासीको आरोप।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

चिकित्सा विज्ञान प्रतिष्ठानबाटै ५१ प्रतिशत पदाधिकारी नियुक्त गर्न माग

युनियनले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति प्रचण्डलाई पत्र सम्प्रेषित गर्दै रिक्त विभिन्न पदाधिकारी नियुक्तिमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारीलाई प्राथमिकतामा राख्न माग गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

छोरीको तस्बिरमा माला लगाउँदा भावुक भए प्रचण्ड

माइली छोरी रेनु र कान्छी गंगाको बीचमा उभिएका प्रचण्डको भावुक तस्बिर गंगाले सार्वजनिक गरेकी छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस पढाउने

प्रतिविद्यार्थी प्रतिवर्ष १० लाख रूपैयाँका दरले ५ वर्षसम्म निरन्तर उक्त रकम प्रदान गरिनेछ।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

बालुवाटार बैठक निष्कर्षविहीन, मंगलबार १० दलका शीर्ष नेताले भागबन्डा टुंग्याउने

मन्त्रालय भागबन्डा र मन्त्रिपरिषद् विस्तारबारे तीन नेताबीचको छलफल निष्कर्षमा नपुगेपछि मंगलबारका लागि बोलाइयो दस दलीय गठबन्धनको बैठक।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

२२ अर्ब १० करोड आन्तरिक ऋण उठाइँदै

नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २२ अर्ब १० करोड रुपैयाँ उठाउन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस

सोमबार प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले चार जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

मन्त्रालय भागबन्डामा सहमति जुटाउन बालुवाटारमा प्रचण्ड–देउवा–नेपाल छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा  मन्त्रिपरिषद् विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल। 
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

प्रधानमन्त्री–सभामुख भेट, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउनेबारे छलफल

प्रतिनिधिसभाको काम–कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

राजनीति जनताप्रतिको सेवाभावमा समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल

जनताका सुख–दुःख बुझेर तिनकै लागि सेवा गर्ने अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीतिक अभिप्रेरित हुनुपर्ने राष्ट्रपति पौडेलको धारणा।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९