बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेकपा एसबाट वेदुराम र प्रकाश मन्त्री बन्ने

नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

घर आगलागी हुँदा रौतहटमा एक बालिकाको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

कोभिड अपडेट: ३४ जनामा संक्रमण पुष्टि

नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

प्रधानमन्त्रीले मन्त्रालयको भाग लगाउनासाथ मन्त्रीको लिस्ट बुझाउने  नेकपा एसको तयारी 

नेकपा एसको दाबी तीन वटा मन्त्रालयमा रहे पनि प्राप्त नभइसकेको र मन्त्रालय टुंगो नलागेका कारण प्रधानमन्त्रीको ‘सिग्नल’को प्रतीक्षामा रहेको बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

राजावादीलाई नजिस्क्याउन राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

मिटरब्याज पीडितलाई सहानुभूति दिन माइतीघर गएका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीमाथि सरकारकै मिलेमतोमा आक्रमण प्रयास गरिएको राप्रपाको दाबी।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

भाषणमा आक्रामक, तस्बिरमा रोमान्टिक

चैत ११ गते लुम्बिनी प्रदेश पसेका ओलीले एकपछि अर्को जिल्ला गर्दै प्रदेशमा पाँच दिन बिताए। रुपन्देही हुँदै कपिलवस्तु प्रवेश गरेका पूर्वप्रधानमन्त्री ओली विभिन्न जिल्लाका एक दर्जनभन्दा धेरै कार्यक्रममा सहभागी भए।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

अनलाइन ठगीमा संलग्न १९ पक्राउ

प्रहरीले अनलाइन ठगीमा संलग्न ९ चिनियाँसहित १० नेपालीलाई  पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

बुटवलमा ओलीले भने- युट्युब र टिकटकसँग टिभीले डराउनु पर्दैन

नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

मिटरब्याजी साहू सरकार र सांसदकै संरक्षणमा : रास्वपा नेता झा

सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै साहूकारको संरक्षण गरिरहेकाले मिटरब्याज पीडितले न्याय पाउन नसकेको सांसद झाको तर्क।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एकपक्षीय भएको द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारको गुनासो

माओवादीलाई मात्रै लाभ हुने गरी एकपक्षीय रुपमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा संशोधनका लागि टेबुल गरिएपछि प्रधानमन्त्री प्रचण्डबाट द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले न्याय पाउने आश मरेको गुनासो।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

नयाँ गठबन्धन निर्माण भएकाले सरकारलाई पूर्णता दिने प्रक्रियामा केही ढिलाइ भएको मन्त्री शर्माको स्वीकारोक्ति।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

आधा सकियो मेलम्ची पानी वितरण हुने पाइपको परीक्षण

कुल १ हजार १० किमि पाइपमध्ये हालसम्म ५७६ किमिमा परीक्षण सकिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

मन्त्रिपरिषद् विस्तारमा भागबन्डाको सकस

प्रधानमन्त्री प्रचण्डले वाचाकबुल गरेको मन्त्रिपरिषद् विस्तारको मिति १० चैत गुज्रिएको पनि आज पाँच दिन बितिसकेको छ। तर बालुवाटारमा बसेका मन्त्रालय भागबन्डाका बैठकले अहिलेसम्म निष्कर्ष निकाल्न सकेका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

पाँचै वर्ष प्रधानमन्त्री रहिरहने प्रचण्डको दाबी

प्रधानमन्त्री प्रचण्डले दस दलीय गठबन्धनको नेतृत्व गरेर पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

एमजी जेडएस इभीको लागि बुकिङ खुल्ला

नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

सुनको भाउ बढ्यो

नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

निष्कर्षमा पुगेन गठबन्धन बैठक, ३ बजे फेरि बस्ने

नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९