मंगलबार, भदौ ९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मंगलबार, भदौ ९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
भारतबाट घटेर आयो पेट्रोलियम मूल्य, ग्यासको घाटा पेट्रोल, डिजेलको नाफाबाट असुल्दै निगम
आईओसीबाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० र डिजेलमा प्रतिलिटर २० रुपैयाँ नाफा।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
रसुवागढी नाकाबाट दुईतर्फी आगमन खुला
कोरोना महामारीका कारण ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको चीनले तीन वर्षपछि साँधसीमा जोडिएको रसुवागढी नाकाबाट पर्यटक आगमन खुलाएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
भक्तपुर, तनहुँ र सप्तरीमा भएका सवारी दुर्घटनामा परेर तीन जनाले ज्यान ज्यान गुमाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
अर्थ मन्त्रालयमा बन्यो बजेट क्यालेन्डर
मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र बजेट तर्जुमा दिग्दर्शनमा भएको व्यवस्थाअनुसार आगामी आवको ‘बजेट क्यालेन्डर’ तयार पारेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
हिउँले भरिए चन्द्रागिरि डाँडा
चन्द्रागिरि डाँडामा हिउँ परेपछि रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायत क्षेत्र फन्को लगाउनेहरुको भीड बाक्लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
प्रधानमन्त्री प्रचण्डका सहयात्री : को कस्ता?
शुक्रबार विस्तारित मन्त्रिपरिषद्पछि प्रधानमन्त्री प्रचण्डलाई १ राज्यमन्त्रीसहित १६ मन्त्रीहरूले काँध थाम्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
लागूऔषधसहित शिक्षक पक्राउ
सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित एक निजी विद्यालयमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
भूकम्पले हल्लिए लमजुङ र दोलखा
लमजुङको मालिङ केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केल र दोलखाको सुरी केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
ट्रकको ठक्करबाट राजु मगरको मृत्यु एक घाइते
दोलखामा ट्रकको ठक्करबाटबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
मिटरब्याजीलाई कारबाही गर्न अधिकारसम्पन्न आयोग गठन गर्छौं : प्रधानमन्त्री प्रचण्ड
मिटरब्याजी प्रथालाई सधैंका लागि अन्त्य गर्न फिल्डमै कारबाही गर्न सक्ने आयोग बनाइने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
राष्ट्र बैंकले जारी गर्यो वित्तीय साक्षरता मार्गदर्शन
वित्तीय साक्षरता मार्गदर्शन जारीपछि बैंक तथा वित्तीय संस्थाले वार्षिक कार्यक्रम तयार पारेरै वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
प्रकाशशरण मेरै जोडबलमा अर्थमन्त्री भएका हुन् : रक्षामन्त्री खड्का
महतलाई अर्थ मन्त्रालय दिने सहमतिपछि १९ मन्त्रालय बाँकी रहेकामा पार्टी सभापति देउवाले आफूलाई छानीछानी रोज्न लगाएको मन्त्री खड्काको धारणा।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
तूइन् पारीको म्युजिक भिडियो सार्वजनिक
र्देशक हुमागाईंले राम नवमीको अवसर पारेर ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
घट्टको कुलोमा डुबेर अछाममा एक बालकको मृत्यु
अछाममा घट्टको कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
धनगढी आउँदै गरेको जीप तोलीमा दुर्घटना
बैतडीबाट धनगढी आउँदै गरेको जीप तोलीमा दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
प्रधानमन्त्री दाहालले भने- पहिल्यैदेखि राम्रो खेलाडी हुँ
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पहिल्यैदेखि राम्रो खेलाडी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
रामपुर कृषि क्याम्पसको स्ववियु चुनावप्रति कांग्रेस असन्तुष्ट
नेपाली कांग्रेसले चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको सवतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाधँली भएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
सुदूरपश्चिममा हावाहुरीसहित वर्षाको सम्भावना
पश्चिमी वायुका कारण आज सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
2320
2321
2322
2323