सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै नवलपुरको पिप्रहर

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

कतिमा हुँदैछ विदशी मुद्राको खरिदबिक्री?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री खुला

मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

रुखको हाँगाले लागेर झापामा महिलाको मृत्यु

झापामा हावाहुरीसहित आएको असिनापानीका कारण एकजनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

कागतीखेतीबाट वार्षिक २० लाख आम्दानी

सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन: मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

लागूऔषधसहित धनगढीबाट दुई युवक पक्राउ    

लागूऔषधसहित प्रहरीले धनगढीबाट दुई युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

७४ नासु शाखा अधिकृतमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले एकै पटक ७४ नासु तहका कर्मचारीहरुलाई अधिकृतमा बढुवा सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

टिङ्कर नाका खुलाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

चीनसँग जोडिएको दार्चुलाको त्रिदेशीय टिङ्कर नाका खुलाउनुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

खराब प्रदर्शनका कारण चेल्सी एक स्थान तल झर्‍यो

चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २–० ले पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

स्पेनिश लिगमा बार्सिलोनाको सहज जित

बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

युनाइटेडमाथि शीर्ष स्थानको आर्सनलको सहज जित

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

लिभरपुलविरुद्ध म्यान्चेस्टरको फराकिलो जित

म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध सानदार जित दर्ता हासिल गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

रामेछापमा बलेरो दुर्घटना : एकको मृत्यु, सात घाइते

खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

कोशी र गण्डकीमा वर्षा हुने

हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उपनिर्वाचन बारे छलफल हुने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९