सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

इंग्लिस प्रिमियम लिगमा चेल्सी र लिभरपुल गोलरहित बराबरीमा

इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेलेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

कुन तरकारी तथा तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग

पिपरा गाउँपालिका महोत्तरीले करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

गायक राजेशपायल राई नगर सद्भावना दूत नियुक्त

चर्चित गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दूत नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा

पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

हिमपहिरोमा परेर सिक्किममा तीन नेपालीसहित सात जनाको मृत्यु 

सिक्किममा गएको हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

कुखुराको मासुको मूल्य घटेपछि किसान असन्तुष्ट

पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

डोटीमा स्थानीयको घरभित्र पस्यो बाघ

सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा एक जनाको घरभित्र बाघ पसेको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

पेट्रोल छर्केर पोखरामा एक जनाले गरे आत्मदाह

पोखरामा एक जनाले घरभित्रै पेट्रोल छर्केर आत्मदाह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै गुजरात टाईटन्सले लगातार दोस्रो जित हासिल गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी आज 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

आज पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

शैक्षिक सामग्री खरिद गर्न शिक्षकलाई ऋण

नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन

नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह

नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

पोखरामा भोलिदेखि 'बलियो नेपाल कप' क्रिकेट

नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

सडक बन्नथालेसँगै स्थानीयवासी खुसी

नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९