सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

भारतीय क्लब लर्डस एफसीमा अनुबन्ध भइन् मिडफिल्डर दीपा

दीपाले राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामै विदेशी लिगमा खेल्ने अवसर पाएकी हुन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

देउवा र प्रचण्डले उपेन्द्रलाई काँध थापेपछि गठबन्धनभित्र बेमेल

प्रधानमन्त्रीलाई संसद्‍मा दुई–दुई पटक विश्वासको मत दिए पनि उपनिर्वाचनका बेला प्रचण्डले जसपाको पक्ष लिएपछि जनमत पार्टीले गठबन्धनबाटै बाहिरिने संकेत दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

आज–भोलिमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

कांग्रेस र जसपाभित्र मन्त्रीका लागि घरझगडा हुँदा नाम पठाउन ढिलाइ भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

हाइ रेन्जको जिप मेरिडियनको बुकिङ खुला

नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

 काठमाडौं जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेशी तोकिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

कैलाली प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

बागलुङमा ट्र्याक्टरले किचेर युवकको ज्यान गयो

बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ। गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

सुनको मूल्य एकै दिन तोलामा दुई हजार बढ्यो

सुनचाँदी बजारमा बुधबार सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई हजार रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ सुरु

वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप मंगलबार राजधानीमा शुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

टीकापुरका दुबै क्याम्पसमा नेविसंघको प्यानल विजयी

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा प्यानलसहित नेविसंघले जित हासिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

वस्तीमा बाघ देखिन थालेपछि बेलौरी–पुनर्वासका स्थानीय त्रसित

पछिल्लो केहि दिन यता कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी–पुनर्वासमा बाघ देखिन थालेपछि स्थानीयमा त्रास छाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

रुखमा झुण्डिएर युवतीले गरिन् आत्महत्या

दार्चुलामा एक युवतीले आत्महत्या गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

वरिष्ठ उपाध्यक्षका उम्मेदवार को कति बलिया ?

भावी अध्यक्ष निश्चित भएको र वरिष्ठ उपाध्यक्ष पनि प्रभावशाली पद भएकाले प्रत्यासीहरुले आफ्नो पक्षमा मत पार्न कुनै कसर बाँकी राखेका छैनन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

शंकरदेवको नेविसंघ इकाइ अध्यक्षमा विवेक लामा घिसिङ

पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा कांग्रेस निकट संगठन नेविसंघको १२औं इकाइ अधिवेशन सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

वस्ती पसेर आतंक मच्चाउने बाघ नियन्त्रणमा

पर्साको ठोरी गाउँपालिकाको विभिन्न स्थानमा आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

मान्द्रा बुनेर जीविकोपार्जन

सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार। शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो आफ्नो दैनिकी सुरुवात गर्छन् ग्याल्बो शेर्पा। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९