आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सप्तरीमा ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु

सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

सवारी दुर्घटनामा परी उदयपुरमा एक जनाको मृत्यु

दयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

निर्वाचन आचारसंहितामा कडाइ

उपनिर्वाचनको लागि औपचारिक प्रचारप्रसार शुरू भएसँगै निर्वाचन आयोगले आचारसंहिता पालना गरे नगरेको विषयमा कडाइका साथ अनुगमन गर्न सुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

भिल्लासँग पराजित भएसँगै रियल म्याड्रिड बार्सिलोनासँग १२ अंकले पछाडी

स्पेनिस ला लिगामा रियल म्याड्रिड भिल्ला रियलसँग पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

स्वास्थ्य र शिक्षामा छुट

दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

भक्तपुरमा खुला रुपमा जाँडरक्सी बिक्री गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म खुलारुपमा जाँडरक्सी बिक्री गर्न रोक लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

पौने तीन लाख नक्कली नोटसहित एक युवक पक्राउ

सर्लाहीबाट नक्कली नोटसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

पाटनको स्ववियु सभापति नेविसंघका बागी विजयी 

ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट बागी उठेका सुशील विष्ट निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

तीन प्रदेशमा वर्षाको सम्भावना

हाल देशका पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

नाउपाका नेता सुरेन्द्र चौधरी पार्टीको कारबाहीमा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी हितविपरीत काम गरेको भन्दै नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

मेस्सी चम्किँदा पिएसजीको जित

अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनेल मेस्सीको एक गोलसँगै असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित दर्ता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

कांग्रेस पूर्वकेन्द्रीय सदस्य तुम्बाहाम्फेको निधन

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तेजमान तुम्बाहाम्फेको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

भक्तपुरमा मदिरा बिक्रीवितरण निषेध

नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

मनाङमा बढ्दैछन् पर्यटक

नेपाल समय संवाददाता | शनिबार, चैत २५, २०७९

विशङ्खुनारायणमा गुफाभित्र मूर्ति

नेपाल समय संवाददाता | शनिबार, चैत २५, २०७९