आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

रुपान्तरण नभए कांग्रेस सकिन्छ: थापा 

नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

हौसिएको नेप्से भोलिपल्टै गर्ल्याम्म

नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

महाकाली सिंचाइ नहर परीक्षण भयो, पानी आएन

नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

न्यायालय कहिलेसम्म कामुको भरमा ?

लामो समयसम्म न्यायालयलाई  नेतृत्वविहीन राख्न नहुनेमा चौतर्फी आवाज उठ्दा पनि प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्नसकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

एक वर्षमा के गर्‍यो भौतिक पूर्वाधार मन्त्रालयले ?

विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र विस्तार, ट्राफिक बत्ती जडान, ‘फ्लाई ओभर’ निर्माण, सुरुङलगायतका संरचनाको अध्ययन, आधुनिक पुल निर्माणलगायतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय केन्द्रीत भएको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ लिएको एक महिना पुग्नै लाग्दा...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

शासकीय प्रवर्द्धनमा योगदान पुर्‍याउने एक जनालाई चैतन्यले एक लाखको पुरस्कार प्रदान गर्ने

काठमाडौंको शंखमुलस्थित चैतन्य एकेडेमीले शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने एक जनालाई प्रदान गर्नेगरि एक लाखको पुरस्कार घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

एक वृद्धको पेटमा भेटियो रक्सीको क्वाटर

धनगढीमा एक वृद्धको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

पश्चिम नवलपरासीमा टिपरको ठक्करबाट युवकको मृत्यु 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ तिलहपुरमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

बालेनको चुनौती- सिंहदरबार अर्को पालिकामा सार्नुस्

नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

सत्तरी दशकको अन्तिम दिन कति छ सुनचाँदीको मूल्य?

आज यस दशकको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत

नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

निश्चल बस्नेतको नयाँ फिल्म आगामी तिहारमा

नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

पहिलो चरणमा आएन नतिजा, अब अन्जन र उमेशलालबीच प्रतिस्पर्धा

नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

तत्काल बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको पहल गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एसोसिएसनका पदाधिकारीले छलफल गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९

उवा महासंघको वरिष्ठ उपाध्यक्षमा संघईको अग्रता फराकिलो बन्दै

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फ रामचन्द्र संघईले अग्रता बढाउँदै लगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३०, २०७९