सोमबार, भदौ १६, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नागरिक उन्मुक्ति भन्छ- सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय नै भइसक्यो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या १६ हजार नजिक

मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको सहायता एजेन्सीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
रेमिट्यान्स कम्पनीले हरेक तीन दिनमा राष्ट्र बैंकमा विवरण पठाउनुपर्ने

राष्ट्र बैंकको गैरबैंक सुपरीवेक्षण विभागले परिपत्र जारी गर्दै रेमिट्यान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
सुदूरपश्चिम प्रदेश सभा बैठक सारियो

सुदूरपश्चिम प्रदेश सभा बैठक सारियो

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
फागुनमा निक्षेपको ब्याजदर घटबढ नहुने

फागुनमा निक्षेपको ब्याजदर घटबढ नहुने

नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
चितुवा मृत फेला

चितुवा मृत फेला

बैतडीको पाटनमा चितुवा मृत फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
एमाले भन्छ- सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले साथ दिन्छ

नेकपा एमालेका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेमा विश्वस्त रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
ए डिभिजनका सातसहित केपी ओली कपमा आठ टिमले खेल्ने

च्यासल रंगशालामा उद्घाटन हुने प्रतियोगिता अन्तर्गत समूह चरणका खेलहरु एन्फा कम्लेक्समा पनि हुनेछन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शुक्रबार

बिहान बैंक सञ्चालक समितिको बैठक बसेर दिउँसो समीक्षा सार्वजनिक गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने समय तय

आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। राष्ट्रपतिको उम्मेदवार, गृहमन्त्रालयलगायतबारे छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
उन्मुक्तिका सांसदलाई फकाउने ओली प्रयास विफल, मुख्यमन्त्री रावललाई विश्वासको मत पाउन गाह्रो

उन्मुक्तिका सांसदलाई फकाउने ओली प्रयास विफल, मुख्यमन्त्री रावललाई विश्वासको मत पाउन गाह्रो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि मन्ता भिर काट्दै

जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
बझाङमा ट्रयाक्टर दुर्घटना

बझाङमा ट्रयाक्टर दुर्घटना

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
सम्भव छैन २०२३ मा दादुरा निवारण

सम्भव छैन २०२३ मा दादुरा निवारण

सरकारले सन् २०२३ सम्मलाई दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ। तर, वर्षेनी दादुराका बिरामी भेटिँदा यो सम्भव देखिँदैन।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
विमानस्थल पुगेर पर्यटन मन्त्रीले गरे अनुगमन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
बागमती प्रदेश सभा बैठक १ बजे बस्ने

बागमती प्रदेश सभा बैठक १ बजे बस्ने

बागमती प्रदेश सभाको बैठक आज १ बजेका लागि बोलाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
जीर्ण बन्यो बागलुङ-बेनी सडक

जीर्ण बन्यो बागलुङ-बेनी सडक

बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ। उक्त सडकमा जताततै खाल्डाखुल्डी छन्। सडकमा नालीसमेत बनेको अवस्था छैन। कालोपत्र उप्किएको छ। कतै सडक धुलाम्मे छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
मौसम धुम्म छ, पानी पर्ने सम्भावना छैन

मौसम धुम्म छ, पानी पर्ने सम्भावना छैन

केही दिनदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ। मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताए।