दिनहुँजसो मुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम-बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन्। उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौं गाडी रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०