सोमबार, जेठ २५, २०८३

समाचार

श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर च्यासलमा [तस्बिरहरू]

प्रतिनिधिसभामा इलामबाट निर्वाचित सांसद नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

तरुण दल अध्यक्ष गुरुङले भेटे राष्ट्रपति रामचन्द्र पौडेल

भेटमा अध्यक्ष गुरुङले राष्ट्रपतिको पछिल्लो स्वास्थ्य अवस्था, राजनीतिक घटनाक्रमबारे छलफल गरेको तरुण दलले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

श्रम गन्तव्य मुलुकका राजदूतलाई प्रधानमन्त्रीको निर्देशन– श्रमिक हितलाई केन्द्रमा राखेर काम गर्नू

सरकारले पहिलो पटक श्रमिक गन्तव्य मुलुकका विदेशस्थित नेपाली राजदूतलाई बोलाएर नेपाली श्रमिक तथा कामदारले भोग्नुपरेका समस्याबारे छलफल गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

हृदयाघातबाट नेकपा एसका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

गए राती शौचालय गएपछि सुतेका विश्वकर्माको स्वाँफ्वाँ हराएपछि अल्का अस्पताल लगिएको थियो। 
नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

वडाध्यक्ष मुकुन्दको निधनपछि महर्जनले पाए कार्यवाहकको जिम्मा

आजै वडा समिति बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

दुईतर्फी खुल्यो अवरुद्ध नारायणगढ–मुग्लिन सडक

नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा अवरुद्ध सडक पहिरो पन्छाएसँगै खुलेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

एमाले मुख्यालय च्यासल लगियो दिवंगत नेम्वाङको पार्थिव शरीर  

आज स्व. नेम्वाङको पार्थिव शरीरलाई च्यासलमा श्रद्धाञ्जलीका लागि राखिनेछ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

परराष्ट्रमन्त्री साउद अमेरिका उडे

संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोगले सेप्टेम्बर १४ तारिखमा न्युयोर्कमा आयोजना गर्न लागेको ‘शान्ति निर्माणमा शिक्षाको भूमिका’ कार्यक्रममा सहभागी साउद अमेरिका गएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

संविधानसभाध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्बाङको अकस्मात निधन भएपछि कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

सुवास नेम्वाङलाई राजकीय सम्मानसहितको अन्तिम बिदाइ, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्बाङलाई राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि र निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

जसपा मधेस प्रदेश सांसद बिन्दुकुमारीको निधन

प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा आज बिहान ८ बजे यादवको निधन भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

अमरगढीका वडा सचिव मृत भेटिए

नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

झापामा सवारी दुर्घटना हुँदा शिक्षकको मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

पत्रकार/साहित्यकार राजेन्द्र पराजुली रहेनन्

नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

मनसुनी वर्षा कहिलेसम्म ?

नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०

सहमति, सहकार्य र एकताको मियो थिए नेम्वाङ

नेपाल समय संवाददाता | मंगलबार, भदौ २६, २०८०