गाउँमा किसानले व्यावसायिक रुपमा लगाएको तरकारी यहाँ बिक्री गर्न ल्याउँछन्। चितवन, गोरखा, धादिङ र तनहुँका किसानको कृषिजन्य उत्पादन यहाँको बजारबाट बिक्री हुने गर्छ।
हाल राष्ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघुजलविद्युत आयोजना एवं सौर्य विद्युत्बाट तीन प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्त गरिरहेका छन्।
उपसभामुख दनुवारले राजीनामा दिने चर्चासँगै प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाएर मुख्यमन्त्री थापाको पद अस्थायी रुपमा सुरक्षित गरिएको छ।
सरकारले साउन मसान्तसम्म ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ भने सोही अवधिमा राजस्व संकलन ८८ अर्ब १३ करोड ९० लाख बराबर पुगेको महालेखाको तथ्यांक।