सोमबार, जेठ ४, २०८३

पाँच वर्षमा आर्थिक वृद्धि दोहोरो अंकको नजिक पुर्‍याउँछु: प्रधानमन्त्री

मंगलबार, पुस २६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिकमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।

सिजीले बेको ब्राण्डका घरायसी सामग्रीमा विन्टर अफर ल्यायो

मंगलबार, पुस २६, २०७९
चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आईरहेको यूरोपेली होम अप्लायन्सस ब्रान्ड बेकोका खरिदमा उपहार योजना सार्वजनिक गरेको छ।

प्रिमियम मिड रेन्ज फोन रियलमी १० प्रो प्लस फाइभजी नेपालमा

मंगलबार, पुस २६, २०७९
३० हजार रुपैयाँ भन्दा बढी मुल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रो+ ५जि नेपाली बजारमा भित्रिएको छ।

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ। बैंकको पुष २५ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको २७औँ वार्षिक साधारण सभाले उक्त नगद लाभांश दिने निर्णय गरेको...
प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार सुरु

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार सुरु

मंगलबारदेखि दुई बैंक मर्ज भई बनेको प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो।
प्रतितोला ४०० ले घट्यो सुन

प्रतितोला ४०० ले घट्यो सुन

छापावाल सुनको मूल्य सोमबार प्रतितोला १ लाख ३ हजार ९०० मा कारोबार भएको थियो।
१२ वर्षपछि निकाल्यो खानेपानी संस्थानले नतिजा

१२ वर्षपछि निकाल्यो खानेपानी संस्थानले नतिजा

२०६७ सालको विज्ञापनको नतिजा अहिले सार्वजनिक भएको हो।
चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

अन्तर्राष्ट्रियस्तरका ठूला व्यापारीले चिराइतोको मूल्य निर्धारण गर्छन्, किसानले पाउने भनेको थोरै मात्र हो। सस्तोमा खरिद गरेर भण्डारण गर्ने र अनि भाउ बढाउँछन्, फेरि किसानबाट खरिद गर्ने बेलामा भाउ घटाउने गरेको...
प्रकाशित
सोमबार, पुस २५, २०७९  २१:०९

नीति तथा कार्यक्रम : स्वस्थ नेपाली, निरोगी नेपाल

आज सरकारले सार्वजनिक गरेको सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा सबै नागरिकमा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने र सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउने योजना रहेको छ।

प्रकाशित
सोमबार, पुस २५, २०७९  २०:५३

दिगो विकास र 'मेक इन नेपाल' अभियान सरकारको प्राथमिकतामा

मुख्यगरी ‘दिगो आर्थिक विकास तथा सबलीकरण’ र ‘मेक इन नेपाल काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादन’ कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने सरकारको योजना छ।

प्रकाशित
सोमबार, पुस २५, २०७९  २०:३०

कपिलवस्तुका किसानलाई उखु बेच्न समस्या

पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो। त्यसयता यहाँका किसान उखु बेच्न नपाएपछि मारमा पर्दै आएका छन्।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १८:२७

यस्तो छ सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम [पूर्णपाठ]

न्यूनतम कार्यक्रममा सरकारले नागरिकहरुलाई सेवा सुविधा दिने, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका विकृतिहरु सुधार्ने, बिग्रेको आर्थिक अवस्था सुधार ल्याउने देखि सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने लगायतका विषयहरु छन्।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १७:५७

लक्ष्मी र सनराइज बैंकबीच मर्जरमा जाने समझदारी

२५ पुसमा दुई बैंकबीच १:१ को सेयर अनुपात (स्वाप रेसियो) मा मर्जर हुने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १७:५५

सरकारले पूर्णता पाएको एक महिनाभित्र उमेर पुगेका सबैले नागरिकता पाउने

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले यस्तो प्रतिबद्धता जनाएको हो।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १७:०६

बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाले अर्थतन्त्रलाई सघाएन : गभर्नर अधिकारी

संख्यात्मक रुपमा बैंक तथा वित्तीय बजारमा उल्लेख्य वृद्धि भए पनि सुशासन तथा लक्ष्यअनुरुप काम नभएपछि मर्जरको नीति ल्याइएको गभर्नर अधिकारीको धारणा।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १६:११

सिबिफिन अध्यक्षमा पुनः गोल्यान

साधारणसभाले एनएमबी बैंक अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १५:२७

सेयर बजारमा आज पनि हरियाली

आइतबार ५ अर्ब ४३ करोडको कारोबार भएको थियो भने परिसूचक २०.६८ अंकले बढेको थियो।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १३:२६

मलेसियामा बन्धक १३ नेपालीको सकुशल उद्धार

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले स्थानीय केलाङ सहरको एक भवनमा लागेर बन्धक बनाएको भिडियो सार्वजनिक भएको थियो।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १२:५५

लप्सीफेदीमा अवरोध जारी रहे लोडसेडिङ गर्नुपर्ने अवस्था आउँछ: प्राधिकरण

तामाकोसी तथा सुनकोशी नदी र तिनका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको हो।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १२:३५

आन्तरिक हवाई भाडा घट्यो, कहाँ पुग्न कति [सूचीसहित]

आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य २० रुपैयाँ प्रतिलिटर घटाएसँगै हवाई भाडा पनि घटेको हो।