कञ्चनपुरको बेलौरी नगरपालिकाको भुराकोटस्थित पुरैना ताल क्षेत्रमा उड्दै गरेका बतख प्रजातीका जलपंक्षी। तालको उचित संरक्षण नहुँदा यहाँ आउने जलपंक्षीको संख्या केही वर्ष यता घटदै गएको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: Feb 15, 2023| 01:00 बुधबार, फागुन ३, २०७९