शुक्रबार, वैशाख १४, २०८१

पिठुयूँमा बच्चा बोकेर श्रमदान

गाउँका धेरै पुरुष विदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

triton college
corrent noodles
Metro Mart

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङकी रिता र ममसरा बिक पिठ्यूँमा बच्चा बोकेर गाउँमा निर्माणाधीन सडक आयोजनामा श्रमदान गर्दै। गाउँका धेरै पुरुष विदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ। तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित: Feb 03, 2023| 09:55 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।