सप्तरी र सुनसरीको बीचमा पर्ने कोसी नदीमा देखिएको हरियो पानी र ब्यारेजको दृश्य । यसबाट सात वटा नदीको पानी बग्ने भएकाले यसलाई सप्तकोसी भनिएको हो। तस्बिर: अरुण कुमार यादव/रासस
प्रकाशित: Feb 03, 2023| 05:45 शुक्रबार, माघ २०, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।