बिहीबार, असार ४, २०८३

शालीनदी मेला: हजारौं भक्त, करोडौंको कारोबार

मेलामा हजारौंको संख्यामा मानिस पुग्छन् भने करोडौं रुपैयाँको कारोबार हुन्छ।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९
National life
Shivam cement

पौष शुक्ल पूर्णिमाको दिनदेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने शालीनदी मेला (माधवनारायण) शालीनदी मेलामा व्यापार गर्दै। मेलामा हजारौंको संख्यामा मानिस पुग्छन् भने करोडौं रुपैयाँको कारोबार हुन्छ। तस्बिर: रासस


प्रकाशित: Feb 03, 2023| 02:05 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।