नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै। जिल्लाको मध्यविन्दु नगरपालिकाले शिविर सञ्चाल गरी अशक्त नागरिकहरुलाई घर पायक पर्ने ठाउँमा भत्ता वितरण गर्न थालेको छ। तस्बिरः विष्णुप्रसाद गौडेल,रासस
प्रकाशित: Jan 31, 2023| 00:05 मंगलबार, माघ १७, २०७९