म्याग्दीको मालिका गाउँपालिका–७ बिमबाट देखिएको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको दृष्य। हिउँ नपरेका कारण हिमालको पहाड कालो देखिएको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: Jan 30, 2023| 01:30 सोमबार, माघ १६, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।