शनिबार, असोज १३, २०८०

हनुमानढोकामा वसन्त श्रवण [फोटो फिचर]

वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हनुमानढोका पुगेका छन्।
 |  बिहीबार, माघ १२, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हनुमानढोका पुगेका छन्। 

sagarmatha cement

बिहीबार वसन्त पञ्चमी हो। यस दिन हनुमाढोकास्थित नासल चोकमा वसन्त श्रवण मनाइएको छ। वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, सांसदहरू, संवैधानिक अंकका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो। 


 





 





प्रकाशित: Jan 26, 2023| 12:47 बिहीबार, माघ १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्