शनिबार, वैशाख ६, २०८२

काटेर राखेको सुन्लताले रंग परिवर्तन गरेपछि...

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
अस्ट्रेलियामा काटेर राखेको सुन्तलाले रंग परिवर्तन गरेपछि एक हंगामा नै भयो । बच्चालाई खानका लागि दिएको सुन्तला एकाएक ‘परपल कलर’ मा परिवर्तन भएपछि बच्चाका अभिभावकले प्रहरीलाई उजुरी दिएका थिए । त्यसपछि रंग परिवर्तन भएको सुन्तलाको ल्याव परीक्षण गरियो । 

झण्डै दुई हप्तामा सम्म गरिएको अध्ययनपपिछ सुन्तला र सुन्तला काट्न प्रयोग गरिएको हतियारबीचको रसायनिक प्रतिक्रियाका यस्तो भएको निष्कर्ष निकालिएको छ । 

धेरै परिक्षणपछि मात्र कुनै विषादी नभई काट्ने चक्कु र सुन्तलाको रसायनिक प्रतिक्रियाले सुन्तलाले रंग परिवर्तन गरेको अस्ट्रेलियाको क्विनस्ल्यान सरकारको मातहमा रहेको क्विनस्ल्यान्ड हेल्थका रसायनविद् प्रमुख स्टेवाट कार्सवेलले बताए । 


जसमा, सुन्तला काटिएको चक्कुको धारमा रहेको ‘आइरन’ तत्व र सुन्तलामा रहको ‘एयान्थोसाइनेन’ तत्वको रिएक्सनले पर्पल कलर आएको तथ्य पत्ता लागेको छ । 

गत सप्टेम्बर ६ मा, अष्ट्रेलियाको ब्रिस्बेनमा नेटी मोफिटेले बजारबाट सुन्ताला किनेर ल्याएको सुन्तलाले रंग परिवर्तन गरेको थियो । आफूले ल्याएको सुन्तला चक्कुले काटेर छोरालाई खान दिएको भएपनि छोराले खानबाँकी सुन्तलाको रंग परिवर्तन हुँदा विषादी प्रयोग भएको हुनसक्ने भन्दै उनीहरु डराएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...