शनिबार, वैशाख १२, २०८३

टी२० लिग: पोखरालाई फारवेस्टको ११८ रनको लक्ष्य

जारी नेपाल टी२० लिग अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई फारवेस्टले जितका लागि १८८ रनको लक्ष्य दिएको छ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

National life
kumari

काठमाडौं– जारी नेपाल टी२० लिग अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई फारवेस्टले जितका लागि १८८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटिङ गरेको फारवेस्टले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८७ रन बनायो।

उसका लागि उमर अलिले सर्वाधिक ४२ रन, देव खनालले ३३ रन र रासिद खानले ३२ रन बनाए। पोखराका लागि जाहिर खानले ३, तुल बहादुर थापा र अमिर हमजाले समान २–२ र कुशल मल्ल र आरिफ शेखले १–१ विकेट लिए।

प्रकाशित: Dec 30, 2022| 15:13 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।