सोमबार, मंसिर २९, २०८२

ए डिभिजन लिग फागुनको १९ गतेबाट

सातदोबाटोमा आज अखिल नेपाल फुटबल संघ(एन्फा) र ए डिभिजन क्लबहरुको संयुक्त बैठकले लिग आउँदो फागुन १९ गेतबाट आयोजना गर्ने एन्फाले जानकारी दिएको हो।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सहिद स्मारक ए डिभिजन फुटबल लिग फागुनका १९ गतेबाट आयोजना हुने भएको छ। सातदोबाटोमा आज अखिल नेपाल फुटबल संघ(एन्फा) र ए डिभिजन क्लबहरुको संयुक्त बैठकले लिग आउँदो फागुन १९ गेतबाट आयोजना गर्ने एन्फाले जानकारी दिएको हो।

१४ टिम सम्मिलित दोहोरो राउन्ड रोबिन लिग पटक पटक सर्दै आएको छ। एन्फाले तयारी खर्च नदिएको भन्दै क्लबले लिग खेल्नै अस्विकार गर्दै आएका थिए। तर आज एन्फामा एक बैठक बस्दै क्लबले फागुन १९ गतेको मिति निर्धारण गरेका हुन्।

यसअघि क्लब र एन्फाको डिसेम्बर २२ मा बसेको बैठकले पनि लिग गर्ने भन्ने निर्णय गरेको थियो थियो। तर मिति तय गर्न सकेको थिएन।


प्रकाशित: Dec 29, 2022| 19:30 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।