आइतबार, चैत १९, २०७९

चितवन-२ मा रवि लामिछानेको अग्रता

चितवन क्षेत्र नम्बर २ मा सुरुदेखि नै पछि रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने अग्रता बढाउँदै एक नम्बरमा पुगेका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

National life insurance
worldlink

काठमाडौं– चितवन क्षेत्र नम्बर २ मा सुरुदेखि नै पछि रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने अग्रता बढाउँदै एक नम्बरमा पुगेका छन्।

उनले ४ हजार ७ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत ल्याएका छन्। 

नेपाली का्रग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत ल्याएका छन्। 

प्रकाशित: Nov 22, 2022| 02:38. 22 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।