मंगलबार, भदौ १०, २०८२

मोरङका तीन क्षेत्रको मतगणना दिउँसो १ बजेदेखि

मोरङका तीन क्षेत्रको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने निर्णय सर्वदलीय बैठकले गरेको हो।
 |  सोमबार, मंसिर ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

vianetvianet

विराटनगर– मोरङका तीन क्षेत्रको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने निर्णय सर्वदलीय बैठकले गरेको हो।

Kumaribank

पहिले प्रतिनिधिसभाको गणना सक्ने त्यसपछि प्रदेश क र प्रदेश ख गणना गरिने भएको छ।

आदर्श माध्यमिक विद्यालयमा ३ वटा क्षेत्रको मतगणना हुनेछ भने १ नम्बर क्षेत्रको उर्लाबारी नगरपालिका, २ नम्बरको रतुवामाइको विश्वनाथ मन्दिर र ३ नम्बरको बेलबारीको भगवती माध्यमिक विद्यालयमा मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मोरङ जिल्लामा कुल ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन्, जसमा ३ लाख ७४ हजार ३२६ जना पुरुष छन् भने ३ लाख ६१ हजार  १९३ जना महिला छन्। यस जिल्लामा ६ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन्। प्रदेशसभाको निर्वाचन क्षेत्र १२ रहेका छन्। जिल्लामा ६५ प्रतिशत मत खसेको छ।


Metro Mart

प्रकाशित: Nov 21, 2022| 11:00 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।