सोमबार, मंसिर १८, २०८०

बाजुरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।
 |  आइतबार, मंसिर ४, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

 धनगढी- बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। 

sagarmatha cement

जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबिच झडप भएको हो।

दुई पार्टीका कार्यकर्ताबिच झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले बताएको छ। 

जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।

प्रकाशित: Nov 20, 2022| 11:10 आइतबार, मंसिर ४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्