शुक्रबार, माघ २, २०८२

मोवाइल : ‘डिजिटल ड्रग’!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
तपाईंका साना बालबच्चा छन् ? बालबच्चाको हेरचाह कसरी गर्नुहुन्छ? आफ्नो व्यस्त दैनिकीसँग जुँध्दै गर्दा तपाईंले आफ्ना नानीबाबुको रेखदेखका लागि मोबाइलको प्रयोग बढी प्रयोग त गर्नुभएको छैन्? 

अहिले बालबालिकाहरु मोबाइल बिना कुनै काम नगर्ने भन्दै अड्डी कस्ने गर्दछन् । त्यसलाई व्यवस्थापन गर्नु सबै अभिभावकको काम हो । हुन पनि मोबाइलमा उनीहरुले मनपराउने कार्टुन मन लगाएर हेर्छन । साना बालबालिकालाई नै लक्षित गरेर ‘चुचु’ अनलाइन टिभी पनि सञ्चालनमा छ । यसको लत बालबालिकाका लागि सबैभन्दा खतरनाक बनेको बालचिकित्सकहरुको भनाई छ । 

बालबालिकाको मोवाइल मोहलाई डिजिटल ड्रगको रूपमा पनि व्याख्या गरिएको पाइन्छ ।  मोबाइल फोनको शिकार स–साना २/३ वर्षमा नानी–बाबुदेखि स्कुल जाने बालबालिका ग्रसित पारेको छ। अझ कक्षा ९ देखि १२ सम्मकाहरूका लागि त खानपिउन कै साटो मोबाइल चाहिन्छ । 

मोबाइलमा गेम तथा फोटो उपलोड उनीहरूको ध्येय हुन्छ। यस वर्गको हातमा मोबाइल त हुन्छ तर, यसको सही प्रयोगको भने ज्ञान हुदैन। ‘भर्चुअल’ रूपमा नजिकिए पनि मानिससँगको सामिप्गतालाई घटाएको छ।

हालसम्म, मोबाइल कै कारण हत्या, आत्महत्यालगायतका घटना र साइबर क्राइमका घटना धेरै सुन्ने गरिन्छ । यो असर साना बालबालिकमा पनि पर्नेगर्दछ भन्ने सन्देश दिने घटना घटेको छ भारतकोभोपालमा । 

कक्षा नौ मा अध्ययनरत : १४ वर्षिया एक किशोरीले आत्म–हत्या गरेकी छन्। उनले  मोबाइलमा धेरै समयसम्म गेम खेलेकोमा आमाबाट गाली खाएकी थिइन् ।
गाली पछि उनीले आमालाई घुर्कयाउँदै फाँसी लगाउने धम्म्याएमी थिइन् । उनी कोठा थुनेर फाँसी लगाएकी थिइन् ।

आमाबाबु दुवैले घुक्र्याएको मान्दै हेक्का राखेन् ‘हामीले बच्चा हो यतिकै घुक्र्याएकी होलिन् भन्ठान्यौँ, यस्तो होला भन्ने सोच नै भएन । 
। 

केही समय अघि  २२ जुलाईमा मात्र उनको  १४ औँ जन्म दिन मनाएको थियो। मृतक किशोरीका मातापिताले, उनीहरूको बच्चाहरूलाई आफ्नो सिमामा राखेर मात्र मोबाइल  चलाउन दिनु पर्ने र सही र गलत छुट्याउन सिकाउन अपिल गरेका छन्।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...