आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • रोपाइँमा व्यस्त तारकेश्वर तीनपिप्लेका किसान [तस्बिरहरू]

रोपाइँमा व्यस्त तारकेश्वर तीनपिप्लेका किसान [तस्बिरहरू]

असार धान रोपाइँको महिना हो। देशभर नै किसानहरु धान रोपाइँमा व्यस्त छन्। वर्षाले पनि साथ दिइरहेको छ किसानलाई।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– असार धान रोपाइँको महिना हो। देशभर नै किसानहरु धान रोपाइँमा व्यस्त छन्। वर्षाले पनि साथ दिइरहेको छ किसानलाई। पर्याप्त वर्षा भएकाले सिँचाइ सुविधा नपुगेका स्थानमा पनि रोपाइँ सहज भएको छ। यद्यपि, रासायनिक मल अभावले भने यसपालि पनि सताएको छ।

National life

काठमाडौं उपत्यकाको खेतीयोग्य जमिन धेरैजसो कंक्रिटका संरचनाले ढाकिसकेको छ। तैपनि मुख्य सहरी क्षेत्रभन्दा केही बाहिर भने केही मात्रामा अझै धान रोपाइँ हुन्छ। नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले काठमाडौंको काँठ मानिने तारकेश्वर नगरपालिकाको तीनपिप्लेमा धान रोपाइँको तस्बिर खिचेका छन्।  

kumari

प्रकाशित: Jun 27, 2022| 13:00 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।