सोमबार, असार १, २०८३

यी स्थानमा जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ

आईएसपीएनका अनुसार इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोटीमा इन्टरनेट काटिने भएको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- इन्टरनेट सेवा प्रदायक संगठन नेपालले विभिन्‍न स्थानमा जुनसुकै बेलामा पनि सेवा बन्द हुने सम्भावना रहेको जनाएको छ।

National life

नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काट्ने गरेका कारण इन्टरनेट सेवा अवरुद्ध हुन नदिने ब्याक सिस्टम जडान गरिएको र ब्याकअप सिस्टम धान्‍न छोडेमा कुनै पनि बेला इन्टरनेट अवरुद्ध हुने इन्टरनेट सेवा प्रदायकले जनाएका छन्। 

आईएसपीएनका अनुसार इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोटीमा इन्टरनेट काटिने भएको छ।

आईएसपीएनले भनेको छ, 'पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानुनी ढंगले इन्टरनेट प्वाइन्ट- डाटा सेन्टर, पीओपी र दूरसञ्‍चार उपकरण चलिरहेको ठाउँमा घरबेटीसमेतको विद्युत लाइन काट्ने कार्य निरन्तर गरिरहेको छ। यसका लागि ब्याकअप सिस्टम प्रयोग गरिएको भए पनि जुनसुकै बेला जानसक्ने हुन्छ।'


Shivam cement

प्रकाशित: Jun 06, 2022| 21:57 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...