मंगलबार, असार ९, २०८३

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोृदी नेपाल भ्रमणमा आउने भएका छन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोृदी नेपाल भ्रमणमा आउने भएका छन्। 

National life

आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा मोदी नेपाल आउने र गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय सञ्चारमाध्यम द हिन्दूले जनाएको छ।

भारतीय प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकाल सम्हालेपछिको भारतीय प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हुनेछ। त्यसअघि उनी सन् २०१९ मा नेपाल भ्रमणमा आएका थिए।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएको करिब एक महिनापछि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन्। प्रधानमन्त्री देउवाले गत चैत १८ गतेदेखि तीनदिने भारत भ्रमण गरेका थिए।

प्रकाशित: May 03, 2022| 10:34 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...