बिहीबार, फागुन २१, २०८२

साफ यू-१८ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ३ गोलले पछि

भारतको जमशेदपुरमा सुरु भएको साफ यू-१८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले तीन गोलले पछि परेको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- भारतको जमशेदपुरमा सुरु भएको साफ यू-१८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले तीन गोलले पछि परेको छ। पहिलो हाफ सकिँदासम्म नेपालले भारतको तीन गोल सामना गरेको हो। 

घरेलु टिम भारतका लागि लिन्डा कोम सेर्तोले दुई गोल गरिन् भने एक गोल सुजेशले गरिन्।  

४२ प्रतिशत समय बललाई नियन्त्रणमा राखेपनि नेपालले पहिलो हाफमा गोल गर्न सकेन। गोलका लागि नेपालका ३ प्रहार पनि निरर्थक बने। 

प्रकाशित: Mar 15, 2022| 20:13 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।