बुधबार, असार ३१, २०८३

भेटियो विषालु किताब !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
डेनमार्क- १६ र १७ औं शताब्दीको  ३ वटा विषालु किताब भेटिएको छ। उक्त, किताब युनिर्भसिटी अफ साउथ डेनमार्कको लाइब्रेरीमा भेटिएको हो। 

‘दी नेम अफ दी रोजेज’ उपन्यासमा यस प्रकारको किताबको कल्पना गरिएको थियो। उक्त उपन्यास १४ औं शताब्दीमा लेखिएको थियो। को इटमलियन मोनास्ट्रिमा भिक्षुहरू निषेधित गरेको ‘म्यानुस्क्रिपट’ पढेपछि मान्छेको मृत्यु हुन्छ। 

यस किताबमा रहेको अत्याधिक मात्राको आर्सेन नै विषालु हुनको मुख्य कारण रहेको छ। आर्सेन निकै हानीकारक र विषाक्त केमिकल हो। यसबाट क्यान्सर र मृत्यु समेत पनि हुनसक्छ।
 
ती किताबहरूलार्इ किराहरु र अन्य चीजबाट बचाउनको लागि आर्सेन राखिएको थियो। 
 
कारे  लुड रास्मुसेन, युनिर्भैसिटी अफ साउथ डेनमार्कले फक्स न्युजलाई जानकारी दिए अनुसार ‘हामीले उक्त एक्स रे विम्वमा किताब राख्दा अत्याधिक मात्रामा आर्सेन भेटायौं। ’ 

यस किताबको एक्स रे, सुरूवाती अवस्थामा कुनै ल्याटिन शब्दको बायन्डिन्गमा परेको आशंकामा गरिएको थियो। एक्स रेछि भने अनपेक्षित तथ्य सार्वजनिक भयो। 

मध्यकालका रोमन तथा ल्याटिन कानुनी पाण्डुलिपिका पानाहरू यस्ता किताबका गाताको प्रयोग हुन्थे। -एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।