आइतबार, मंसिर ७, २०८२

'ए' डिभिजन लिगमा जावलाखेलको जित

सहिद स्मारक ए डिभिजन लिगको आइतबार सम्पन्न पहिलो खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पाविरुद्ध जित निकालेको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको आइतबार सम्पन्न पहिलो खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पाविरुद्ध जित निकालेको छ। आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेलले हिमायनल शेर्पाविरुद्ध २–१ गोलको जित निकालेको हो।

National life

शेर्पाको जितका लागि रुप बहादुर लामा र ओन्गुना एनकेन्गे जुनियरले गोल गरे। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा अग्रता बनाएको जवालोखल दोस्रो हाफमा बराबरीमा आए पनि उसले अर्को गोल गर्दै जित निकालेको हो।

हिमालयन शेर्पाका अमृत श्रेष्ठले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको एक्रोब्याट सिधै गोलपोस्टमा छिरेको थियो। यससँगै शेर्पाले खेलमा बराबरी गर्यो। तर निर्धारित ९० मिनेटमा दुई मिनेट बाँकी रहँदा ओन्गुनाले गोल गर्दै खेलमा जित निकालेका थिए।

यो जितसँगै जावलाखेलले १२ खेलबाट १३ अंक बनाएको छ। यससँगै जवालखेल नवौं स्थानमा पुगेको छ। यता समान १३ अंक भएको शेर्पा भने हेड टू हेडमा पछि पर्दै १० औं स्थानमा छ।

प्रकाशित: Feb 20, 2022| 16:09 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।