आइतबार, चैत ३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस अधिवेशन : सर्लाहीका १६५ वडामा सर्वसम्मत, बाँकीमा सोमबार मतदान

कांग्रेस अधिवेशन : सर्लाहीका १६५ वडामा सर्वसम्मत, बाँकीमा सोमबार मतदान

आन्तरिक विवादका कारण पटक-पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशन सुरु भएको छ। सर्लाहीमा पार्टीको दुबै पक्षबीचको छलफलपश्चात आइतबार वडा अधिवेशन भएको हो।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

जनकपुरधाम- आन्तरिक विवादका कारण पटक-पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशन सुरु भएको छ। सर्लाहीमा पार्टीको दुबै पक्षबीचको छलफलपश्चात आइतबार वडा अधिवेशन भएको हो। 

health

२ सय वटा वडा रहेको सर्लाहीमा १ सय ६० देखि १ सय ६५ वडासम्ममा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको सर्लाहीको निर्वाचन अधिकृत भरत बहादुर राउतले जानकारी दिए। 

बाँकी वडाहरुमा सर्वसम्मत गर्ने प्रयास विफल भएकाले सोमबार मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने निर्वाचन अधिकृत राउतले बताए।

यसअघि संस्थापन पक्ष तथा संस्थापन इतर पक्षबीच विवाद हुँदा पटक-पटक वडा अधिवेशन स्थगित हुँदै आएको थियो। 

यद्यपि संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच सहमति भएपछि मात्रै  वडा अधिवेशन सम्भव भएको हो।

प्रकाशित: Nov 28, 2021| 18:37 आइतबार, मंसिर १२, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।