शनिबार, फागुन ३०, २०८२

एन्फा प्रेसिडेन्ट लिगमा त्रिवेणीको दोस्रो जित

लमजुङको त्रिवेणी युवा क्लबले जुम्लाको लेकाली युवा क्लबलाई एन्फा प्रेसिडेन्ट लिग फुटबलमा आइतबार २–१ ले पराजित गरेको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

नेपालगन्ज- लमजुङको त्रिवेणी युवा क्लबले जुम्लाको लेकाली युवा क्लबलाई एन्फा प्रेसिडेन्ट लिग फुटबलमा आइतबार २–१ ले पराजित गरेको छ।

National life

खेलको अन्तिम मिनेटमा सन्तबहादुर गुरुङले गोल गरेपछि त्रिवेणीले खेल जित्दै ३ अंक जोडेको हो। जारी लिगमा त्रिवेणीले दोस्रो खेल जित्दै ६ अंक बटुलेको छ। लेकाली युवा क्लबले भने तीन खेलबाट १ अंक मात्र जोडन सकेको छ।

त्रिवेणीका बिमल रानाले १७औं मिनेटमा गोल गरेका थिए भने सन्त बहादुरले ९४औं मिनेटमा गोल गरेका थिए।

जुम्लाको तर्फबाट भुपेन्द्र शाहीले १९औं मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए। खेलमा जुम्लाका भुपेन्द्र म्यान अफ द म्याच घोषित भए।

प्रकाशित: Mar 21, 2021| 14:46 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।