शुक्रबार, असार ५, २०८३

केपी ओली होइन, विधिको शासन आइ लभ यु

विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेको छ। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेको छ। 

National life

ललितपुर पाटन दरबार स्क्वायरमा आइतबार ‘भ्यालेन्टाइन डे’ विशेष प्लाकार्डसहित साझाले प्रदर्शन गरेको हो। 

प्रदर्शनमा सहभागी भएकाहरूले ‘केपी ओली आई लभ यु होइन विधिको शासन आइ लभ यु’ लगायत नारा लेखेका प्लाकार्ड बोकेका छन्। 

प्रदर्शनमा सहभागी साझाका कार्यकर्ताले समानता, न्याय, सद्भावलगायत विषयमा पनि आवाज उठाएका छन्। 

 

Shivam cement

प्रकाशित: Feb 14, 2021| 09:52 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।