शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • ओलीतन्त्र र प्रचण्ड–माधवको तानातानमा जनता (फोटोफिचर)

ओलीतन्त्र र प्रचण्ड–माधवको तानातानमा जनता (फोटोफिचर)

प्रदर्शनमा युवाहरुले प्रतीकात्मक रुपमा डोरी तानातान गर्दै नेपाली जनता यस्तै तानातानका परेको सन्देश दिएका थिए।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन र पश्चगमनका विरुद्ध डोरी तान्ने खेल प्रदर्शन गरेको छ।

National life

कांग्रेसको युवा प्रचार नेटवर्क र सूचना, सञ्चार तथा प्रचार विभागले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको हो। 

‘ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता’ नाम दिइएको प्रदर्शनमा युवाहरुले प्रतीकात्मक रुपमा डोरी तानातान गर्दै नेपाली जनता यस्तै तानातानका परेको सन्देश दिएका थिए।

Shivam cement

प्रकाशित: Jan 15, 2021| 11:55 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।