आइतबार, असार २८, २०८३

आईपीएल: दिल्लीले टस जितेर ब्याटिङ रोज्यो

अबुधाबीमा आज पौने ८ बजे सुरु हुने खेलमा दिल्लीले सनराइजर्स हैदारबादसँग प्रतिस्पर्धा गर्दैछ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं – जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटलले टस जितेर ब्याटिङ रोजेको छ।

अबुधाबीमा आज पौने ८ बजे सुरु हुने खेलमा दिल्लीले सनराइजर्स हैदारबादसँग प्रतिस्पर्धा गर्दैछ।

आजको खेलमा विजेता हुने टिमले फाइनलमा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टिम आईपीएलबाट बाहिरिने छ।

प्लेइङ इलेवन

दिल्ली: शिखर धवन, अजिंक्य रहाणे, श्रेयस अय्यर, मार्कस स्टोइनिस, ऋषभ पन्त, सिमरन हेट्मायर, अक्षर पटेल, रविचन्द्र अश्विन, कागिसो रबाडा, एनरिच नोर्किया

हैदराबाद: डेबिड बार्नर, श्रीभाट्स गोस्वामी, मनिष पाण्डे, केन विलियम्सन, प्रियम गर्ग, जेसन होल्डर, अब्दुल समद, राशिद खान, एस नदिम, सन्दिप शर्मा, टी नटराजन 
 

प्रकाशित: Nov 08, 2020| 13:50 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।