सोमबार, भदौ १५, २०८३

बंगलादेशमा नेपाली टोलीले यसरी गर्दैछ अभ्यास (तस्बिरहरु)

कोरोना महामारीबीच नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेश पुगेको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं- कोरोना महामारीबीच नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेश पुगेको छ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ढाकामा रहेको राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट हिजो (शनिबार) नेगेटिभ आएको छ।

रिपोर्ट आएपछि खेलाडीको अभ्यास पनि सुरु भएको छ। गत शुक्रबार होटेलको छतमा अभ्यास गरेको नेपाली टोलीले आइतबार मैदानमा अभ्यास गरेको छ।

आउँदो खेलमा लगोलकीपर किरण चेम्जोङले नेपाली टिमको कप्तानी गर्नेछन्।

अब नेपालले नोभेम्बर १३ र १७ (कार्तिक २८ र मंसिर २ गते) मा बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

बंगलादेश भ्रमणमा सहाभागी खेलाडीहरु

अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, भरत खवास, एरिक विष्ट, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरन चेमजोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दाहाल, शेसेहाङ आङ्दम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ

प्रकाशित: Nov 08, 2020| 13:35 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।