आइतबार, असार २८, २०८३

हैदराबादले टस जितेर बलिङ गर्दै, यस्तो छ प्लेइङ इलेवन

क्वालिफायरमा पुग्ने टिमले नोभेम्बर ८ मा दिल्ली क्यापिटलको समान गर्नेछ।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) प्लेअफ अन्तर्गत आज पौने ८ बजे  सुरु भएको खेलमा सनराइजर्स हैदारबादले टस जितेर फिल्डिङ राजेको छ।

त्यस्तै शेख जायद रंगशालामा  मुम्बई इन्डियन्सले ब्याटिङको निम्तो पाएको छ।

इलिमिनेटर राउन्डमा हुने यी दुई टिमको आजको प्रतिस्पर्धाले विजेतालाई क्वालिफायरमा पुर्‍याउने छ भने पराजित टिम आईपीएलबाट बाहरिनेछ।

क्वालिफायरमा पुग्ने टिमले नोभेम्बर ८ मा दिल्ली क्यापिटलको समान गर्नेछ। यसकारण आजको खेल दुवै टिमलाई गर वा मरको अवस्थामा छ।

यी दुई टिमबीच जारी सिजनमा भएको दुई खेलमा हैदराबादले एक जित निकालेको छ भने अर्को जित बैंगलोरको खातामा छ।

दुबईमा बैंगलोरले हैदराबादलाई १० रनले हराएको थियो भने शारजाहको खेलमा बैंगलोरले पाँच विकेटको जित निकालेको थियो।

सम्भावित प्लेइङ सेट:

बैंगलोर: विराट कोहली (कप्तान), एबी डिबिलियर्स, देवतत्त पडिक्कल, शिवम् दुबे, वाशिंटन सुन्दर, मोहम्मद सिराज, युजवेन्द्र चहल, नवदिप सैनी, आरोन फिन्च, मोइन अली, एडम जम्पा, 

हैदराबाद: डेबिड वार्नर(कप्तान), श्रीभाट गोस्वामी, मनिष पाण्डे, केन विलियम्सन, प्रियम गर्ग, अब्दुल सहमद, राशिद खान, जेसन होल्डर, सन्दीप शर्मा, टी नटराजन,  शाहबाज नदिम
 

प्रकाशित: Nov 06, 2020| 14:13 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।