मंगलबार, चैत ३, २०८२

मेस्सी र पिककाे गोलमा बार्सिलोनाको जित

च्याम्पियन्स लिगको बुधबार राति सम्पन्न खेलमा बार्सिलोनले संघर्षपूर्ण जित निकालेको छ। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– च्याम्पियन्स लिगको बुधबार राति सम्पन्न खेलमा बार्सिलोनले संघर्षपूर्ण जित निकालेको छ। 

National life

बार्सिलोनोका क्याम्प नाउ रंगशालामा सम्पन्न खेलमा उसले डायनामो किवविरुद्ध २–१ गोलको जित हात पारेको हो।

बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी र गेरार्ड पिकले समान १–१ गोल गरे। 

मेस्सीले पाचौं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए भने पिकले ६५ औं मिनेटमा अग्रतालाई दोब्बर बनाए।
डायनामो किवका भिक्टरले ७५ औं मिनेटमा गोल गर्दै खेलमा फर्कन चाहे पनि सकेन्।

जितसहित बार्सिलोनाले तीन खेलबाट ९ अंक जोडेको छ। ऊ समूह जी को शीर्षस्थानमा छ। त्यस्तै पराजित डायनामो किव एक अंकका साथ तेस्रो स्थानमा छ।

Laxmi sunrise bank
kumari

गएरातिको गोलसँगै मेस्सीले च्याम्पियन्स लिगमा ११८ गोल गरेका छन्। उनी च्याम्पियन्स लिगमा धेरै गोल गर्ने दोस्रो खेलाडी हुन्।
 

प्रकाशित: Nov 05, 2020| 01:09 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।