आइतबार, जेठ २१, २०८०

राजधानीमा नाई श्रमिकको प्रदर्शन (फोटो फिचर)

विभिन्न पेसागत माग राख्दै नाई श्रमिकहरुले मंगलबार राजधानीमा प्रदर्शन गरेका छन्।
 |  मंगलबार, असार ३०, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, असार ३०, २०७७

काठमाडौं– विभिन्न पेसागत माग राख्दै नाई श्रमिकहरुले मंगलबार राजधानीमा प्रदर्शन गरेका छन्।

Everest Bank

उनीहरूले देशभरका नाइ श्रमिकहरूलाई तत्काल राहतको व्यवस्था गर्न, लकडाउन अवधिभरको बैंकब्याज मिनाहा गर्न, श्रमिकका पसल भाडा र कोठा भाडामा छुट दिन, देशभर सबै नाई श्रमिकहरुलाई निःशुल्क पीपीई सेट वितरण गर्न लगायतका माग राखेर प्रदर्शन गरेका हुन्।

Metro Mart
worldlink

प्रकाशित: Jul 14, 2020| 02:31. 00 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्