शुक्रबार, कात्तिक १४, २०८२

कुन देशबाट कस्तो देखियो सूर्य ग्रहण (तस्बिरहरु)

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने बताइएको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

आज आइतबार नेपाली समयअनुसार बिहान १०ः५५ देखि अपराह्न २ः२४ बजेसम्म सूर्य ग्रहण लागेको छ।

Kumaribank

मध्याह्न १२ बजेर ४ मिनेट जाँदा ग्रहणले सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको खगोलविद्ले बताएका छन्। नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने बताइएको छ।

नेपालसहित विश्वका विभिन्न देशबाट पनि सूर्यग्रहण देखिएको थियो। कुन देशबाट कस्तो देखियो त सूर्य ग्रहण ? हेरौं, एपी, एएफपी र राससका केही तस्बिर:

काठमाडौं (नेपाल)

 

श्रीलंका

 

Metro Mart
कञ्चनपुर (नेपाल)

 

केन्या

 

ताइवान

 

इजिप्ट

 

प्रकाशित: Jun 21, 2020| 17:20 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।