शुक्रबार, वैशाख ४, २०८३

जर्मनीसँग आयरल्यान्ड पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-युरो कप छनोटमा जर्मनीले नर्थेन आयरल्यान्डलाई पराजित गरेको छ। सोमबार राति भएको खेलमा जर्मनीले नर्थन आयरल्यान्डलाई २-० गोलले पराजित गरेको हो।

जर्मनीको जितका लागि मार्सल हेल्सटेनबर्ग र सेर्गी गेनाब्रेले एक एक गोल गरे। दुबै टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए। जर्मनीले दुबै गोल दोस्रो हाफमा गरेका थिए। 

खेलको ४८ औं मिनेटमा मार्सल हेल्सटेनबर्गले गोल गर्दै पाहुना टोली जर्मनीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको इनिजुरी समयमा सेर्गी गेनाब्रेले गोल गर्दै जर्मनीलाई २-० को जित दिलाए।

यसजितसँगै समूह ‘सी’ मा रहेको जर्मनी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जर्मनीको ५ खेलबाट १२ अंक छ । पराजित नर्थन आयरल्यान्ड १२ अंक सहित दोस्रो स्थानमा छ। जर्मनी गोल अन्तरमा आयरल्याण्ड भन्दा अघि रहेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।